यस्ता छन् आन्दोलनका सहभागीहरू

माओवादीहरुको आमहडतालको पहिलो दिन बैशाख १९ गते बेनीको र्‍यालीमा सहभागी यी व्यक्तिलाई देखेपछि मलाई लाग्यो – के साँच्चिकै यो आन्दोलन “के कस्का लागि” र “किन” भन्ने बुझेर आएका होलान् यिनी ?
बिचरा आफ्नै अन्यौल भविष्यका सम्बन्धमा बेखबर यिनीजस्तै युवाहरू कति भ्रामक छन् – आन्दोलनमा ?
अब घरमै गएर आन्दोलनमा जानु पर्छ भन्ने ह्विप जारी भएपछि यिनीहरूको के लागोस् ?
Post a Comment