अडियो स्तम्भः हामी युवा

प्रेम के हो ? यसको परिभाषा मान्छे पिच्छे फरक हुन सक्दछ । तर मैले बुझेको प्रेम र हजुरले बुझ्नु भएको प्रेममा कतै समानता त छैन ? आउनुस थाहा पाउनका लागि तलको अडियो क्लिपमा क्लिक गर्नुस् ।

अडियो क्लिप सुन्नुभन्दा पहिले थाहापाउनु पर्ने केहि कुराहरूः
१. यो एक किसिमको अडियो ब्लगिङ हो ।
२. अबदेखि यो प्रत्येक शनिबार यस ब्लगमा समाबेश हुनेछ ।
३. यस स्तम्भमा प्रेमसम्बन्धी बिषयहरूलार्इ मुख्य प्राथमिकताका साथ समाबेश गरिनेछ ।
४. तर युवा जगतसँग सम्बन्धित अन्य विषयहरूलार्इ पनि कार्यक्रमको मुख्य विषयवस्तु बनाउन सकिनेछ ।
५. यदि यहाँसँग प्रेम वा अन्य कुनै पनि विषयसँग सम्बन्धित आफ्ना अनुभवहरू छन् र उक्त सत्यता साथीहरूसँग बाड्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना tpnir1@gmail.com मा सम्पर्क गर्नुहोला । साथै आफूले सुन्न चाहेको गीतको अनुरोध गर्न सक्नुहुनेछ । यदि यहाँसँग कुनै गीतहरू छन् पनि हामीलार्इ इमेल गर्न सक्नुहुनेछ ।
र, अन्त्यमा यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रियाले नै यो स्तम्भको निरन्तरता र उत्कृष्टताको तय गर्ने भएकाले कृपया कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया ब्यक्त गर्न नबिर्सदिनुहोला ।

Comments

Unknown said…
मलाई राम्रो लाग्यो यो बिचार सायद प्रेम नै हो मान्छे लाइ पाइला पाइला मा अनुभब या त परिपक्क या त सिसा झैँ चकनाचुर बनाउने . सबै का भोगाई मिठा हुदैनन जिबन मा र सबैले सोचेको प्राप्ति गरेका हुदैनन पनि तर जे भोगिएको छ त्यो कसैलाई अप्ठ्यारो नपर्ने गरि हामि बिच साटासाट हुनु राम्रो नै लाग्छा मलाई

धन्याबाद निराजन जी जो हजुर ले यो अभियान लिनु भएको छ यसमा पक्कै साथ दिनेछु हामि .
chetana thapa said…
nikai raamro lagyo,sabaiko uwa haruko man tanne 6 yasle ma suvakamana din6u,pakkai pani samaya le satha diyama mero kehi prem vogai pani yahi bata sabai sanga satne 6u.....
dherai dherai dhanyabat nirajan sir

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)