पाँच हाइकु

यौनको प्यास
नाटक किन
मेटाउनको लागि
यौनको तिर्खा ?

अनिदों रात
एउटै खाट
उनिसँगको रात
निन्द्रा लाग्दैन

प्यासी नजर
सबैको आँखा
उनैको रूपमाथि
कति सुन्दरी ?

कस्तो याद ?
एक गिलास
थप्दा पनि घटेन
प्रियाको याद !

पवित्र प्रेमी
असल प्रेमी
अकस्मात खोज्दैन
एउटै खाट

Comments

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा