पहिलो प्रेम

खोज्दा बिर्सन पनि नसकिने, कस्तो यो पहिलो प्रेम
छैन मतलब भन्दा पनि नहुने, सस्तो यो पहिलो प्रेम
आए कति गए जीवनमा, रहेन कसैको केहि महत्व
तर नहुने स्मरणीय अरू किन,जस्तो यो पहिलो प्रेम

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)