हामी मान्छे

उसको पीडा मलार्इ मजाक
कसैको उन्नती मेरो रवाफ
सायद पहिचान मान्छेको यो
बाहिर असल भित्रचाँहि खराब

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)