मेरा मित्र

जो रहनेछन् आजन्म प्रिय मेरा दिलभित्र
सम्बन्ध छ जो सँग मेरो अति नै पवित्र
सँगै हाँस्ने मेरा दुखमा आँशुसँगै झार्ने ती
हरदम यादहरूमा ताजा ती मेरा प्यारा मित्र

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)