tag:blogger.com,1999:blog-39523646162915363842024-03-17T22:14:54.138+02:00Maya -- a bilingual bloga bilingual blog Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.comBlogger342125tag:blogger.com,1999:blog-3952364616291536384.post-64572635427202754412023-08-05T10:54:00.000+03:002023-08-05T10:54:09.622+03:00Escaping to Serenity: 96 Hours in a Finnish Summer CottageNirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-19843278404341504192022-09-11T19:59:00.004+03:002022-09-11T20:16:33.252+03:00ए पत्रकार, मलाई भनिदेउन् कि अनास अरेमेयाब अनास गलत छैनन्विभिन्न व्यक्तिहरूका नितान्त निजी विषयहरूमा अनेक भातीका प्रश्नहरूले आक्रमण गर्ने, सम्बन्धित व्यक्तिको एक अभिव्यक्तिको अनेक अतिरञ्जनापूर्ण विश्लेषण गर्ने, र अनेक थरीका सस्ता शीर्षकहरू राखेर युट्युबमा भिडियो सामाग्री सम्प्रेषण गर्नेहरूलाई मेरा एक मित्र “सम्चारको बेपार गर्ने युट्युबे बुङ्गाहरू” संज्ञा दिनुहुन्छ । ती मित्रले बुङ्गा भन्नुको तात्पर्य के हुन सक्थ्यो ? म उति गम्भीरतापूर्वक Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-22752726096675029192021-08-18T14:00:00.009+03:002022-02-04T22:56:14.963+02:00फिनल्याण्ड आउने सबभन्दा सजिलो तरिकाphoto: Leverageeduउच्चशिक्षा अध्ययनका लागि विदेशिने सोच बनाउनु भएको छ भने, फिनल्याण्ड तपाइँका
लागि उपयुक्त गन्तव्य हुन सक्दछ । एक अध्ययनका अनुसार सन् २०१८ को अगस्त सत्रका लागि फिनल्याण्डका विभिन्न अप्लाइड साइन्सेज युनिभर्सिटीजमा भर्नाका लागि आवेदन भर्नेहरूमा EU/EEA बाहेक अरू देशहरूबाट आवेदन गर्नेहरू मध्य सबभन्दा धेरै संख्या नेपालबाट थियो । सन् २०१६ सम्म कुनै पनि देशको विद्यार्थीलाई फिनल्याण्डमा Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-6840984368506368012021-08-17T14:40:00.005+03:002021-08-17T14:45:44.256+03:00फिनल्याण्डका बारे केहि रमाइला कुराहरूफिनिशहरू लज्जालु हुन्छन् । फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला । तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-19040304218011913892021-08-14T10:10:00.011+03:002021-08-16T18:30:29.050+03:00फिनल्याण्ड झर्दा बित्तिकै के गर्ने होला ? With friends at Helsinki airportविधार्थी प्रवेशाज्ञा (स्टुडेन्ड भिजा) मा फिनल्याण्ड आउँदै गरेकाहरूका लागि केहि उपयोगी जानकारीहरू बुँदागत रूपमा तल प्रस्तुत गरेको छु ।👶 के मैले नगदमा युरो लिएर आउनु उचित होला ?👦फिनल्याण्डको चलनचल्तिको मुद्रा युरो भएकाले केहि सय युरो नगदमा लिएर आउनु उपयुक्त हुन्छ । यसो गर्दा बैंक ड्राफ्ट नसाटिन्जेलसम्मको लागि दैनिक रूपमा उपभोगका सामाग्रीहरू किनमेल गर्न सजिलो Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-72638003607932627152021-04-27T20:05:00.002+03:002021-05-31T06:14:00.926+03:00 भ्यूटावर, लामा झोलुंगे पुल र बालबाग बेनी कालीपुलस्थित भ्युटावर तस्वीर: प्रकाश शर्माविकासका योजनाहरू कसरी बनाइन्छन् ? यीनका छनौटहरू कसरी गरिन्छन् होला ? ती विकासका योजनाहरूको अपरिहार्यताको पुष्टी कसरी गरिन्छ होला ? भन्ने प्रश्नहरूले मलाई सधैं नै घच्घचाइरहन्थे । तर पछिल्ला २/४ वर्षदेखि नेपालका सन्दर्भमा हुने विकासका योजनाहरूका बारे सुन्दै, देख्दै र भोग्दै आएपछि मलाई लाग्न थाल्यो - यो त नेताको सनकको विषयमात्र रहेछ । जस्तो - कोही Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-32896038749286612502020-12-16T21:22:00.005+02:002020-12-16T21:29:32.556+02:00एउटा गल्ती, एउटा प्रश्न अनि साइबर जंकीहरूपहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो । उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-32795450550653852222020-12-02T19:51:00.003+02:002020-12-02T20:00:00.775+02:00 अनुत्तरित प्रश्नहरू र नांगा मान्छेहरूत्यो घरझगडा मात्र थिएन । त्यो मात्र घरझगडा होइन् । यसलाई यस्तरी पनि बुझ्न सकिन्छ कि तपैंका उन्नत ‘दिमाग’ले मान्दैमा, त्यो घरझगडा नै हो भनेर ठोकुवा गर्नुपर्ने घटना पनि होइन । तर त्यो समाजको दूर्नियती नै यस्तो भैदियो कि तपाइँहरूलाई त्यस्तै लागेपछि धेरैलाई त्यो त्यस्तै नै होला भन्ने भ्रम हुनजान्छ । अनि त समाज केहि सिमीत मान्छेहरूलाई लागेको ‘भ्रम‘ को सति जान्छ । हेर्दा यो यति सामान्य घटना जस्तो लाग्नNirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0Kuninkaalantie 9, 01300 Vantaa, Finland60.2881337 25.042774760.0163135368425 24.49345829375 60.5599538631575 25.59209110625tag:blogger.com,1999:blog-3952364616291536384.post-26586251880181047172020-05-30T09:46:00.000+03:002020-05-31T10:04:19.022+03:00सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू
यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-11295198213035683352020-05-05T12:51:00.003+03:002020-05-05T18:24:12.035+03:00क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की
मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो - "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com2tag:blogger.com,1999:blog-3952364616291536384.post-57401450451123617752019-08-29T22:40:00.005+03:002021-07-18T09:13:20.364+03:00विद्वान एनआरएन र भुँइमान्छे
एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-40452912456562650682019-08-21T19:01:00.000+03:002019-08-21T19:01:08.346+03:00एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?
हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com2tag:blogger.com,1999:blog-3952364616291536384.post-12861767049200195692019-03-31T16:50:00.001+03:002021-08-16T19:23:11.684+03:00नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी
तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0Vantaa, Finland60.293352399999989 25.03776859999993660.041746899999993 24.392321599999935 60.544957899999986 25.683215599999937tag:blogger.com,1999:blog-3952364616291536384.post-31614746148786416432019-01-05T18:27:00.002+02:002019-01-05T18:37:23.317+02:00नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्रो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com2tag:blogger.com,1999:blog-3952364616291536384.post-69294857020436389032018-12-27T18:08:00.000+02:002018-12-29T20:56:36.198+02:00नेताको छोरो ४, गोजीमा कति छ ?
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्रो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com2tag:blogger.com,1999:blog-3952364616291536384.post-9297744658991238522018-07-21T12:00:00.002+03:002018-07-21T12:00:26.230+03:00डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक
डा. गोविन्द केसीका
शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका
भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी
लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका
चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका
विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे । तर Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com1tag:blogger.com,1999:blog-3952364616291536384.post-34601773015095297092018-05-06T11:53:00.000+03:002018-05-06T11:53:24.264+03:00नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-76651564642457761622018-04-29T13:57:00.001+03:002018-05-02T05:18:25.871+03:00नेताको छोरा २ - टिकट, उत्साह र यात्रा
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0Munckinkatu 1, 05820 Hyvinkää, Finland60.639978675380512 24.878540039062560.39051417538051 24.2330930390625 60.889443175380514 25.5239870390625tag:blogger.com,1999:blog-3952364616291536384.post-29346988966603288062018-04-22T19:31:00.000+03:002018-05-02T05:17:50.690+03:00नेताको छोरा १ - समाज, विकास र चुनाव
(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-51714644008824149612018-01-01T10:55:00.000+02:002018-01-01T10:55:21.920+02:00सामाजिक संजाल, म अनि मेरा साथीहरू
अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0Helsinki, Finland60.169855699999992 24.9383791000000259.663417699999989 23.647485600000021 60.676293699999995 26.229272600000019tag:blogger.com,1999:blog-3952364616291536384.post-57918765230638031152017-12-21T15:46:00.000+02:002018-01-01T08:40:00.691+02:00कम्प्यूटर, इन्टरनेट र म
एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछिNirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-31007780925640280932017-05-20T21:47:00.001+03:002017-05-21T15:03:08.361+03:00(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...
साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-81406338260939660122016-02-28T20:32:00.002+02:002016-02-29T10:11:38.758+02:00खोंच, अभिशप्त सोंच र एउटा मञ्च
मलार्इ समितिहरूमा संलग्न हुन उति चाख लाग्दैन । मलार्इ खादा पहिरिनु या पहिराउनुमा श्रेयस्कर पनि लाग्दैन । मलार्इ कथित विजयको अबीर लगाउनुमा अभिरूची छैन । आजसम्म मनोनित गरिएका पदहरू न मैले लिएकै छु न त्यसमा मैले त्यस्तो गहिरो रूची नै राखेको छु । तर केहि हप्ता पहिले सामाजिक संजालमा बाँडिएको एउटा सूचनाले मेरो ध्यान खिच्यो । ख्वै किन किन एक भेलाले गठन गर्ने भनिएको एक समितिमा सदस्य बनेर काम गर्न Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-18341980864065298932015-12-31T11:32:00.002+02:002015-12-31T11:32:29.541+02:00किन यस्तो फेरियौं हामी?
तस्वीर स्रोत
अब त आफ्नोपनका बारेमा
लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा
मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो
जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ
विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका
छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा Nirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0tag:blogger.com,1999:blog-3952364616291536384.post-14403215283965676512015-10-28T20:40:00.005+02:002020-06-09T18:33:26.866+03:00गलतलाई म गलत भन्छु, म गलत भए मलाई सच्चाऊ
हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलाई अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलाई कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होईन । रNirajan Thapahttp://www.blogger.com/profile/07728194795276781233noreply@blogger.com0Southern Finland (null)60.243034 24.847705