मझेरी, मोहराज र म

केहि समय अगाडि मैले फेसबुकबाट धौलागिरि एफ एमका चर्चित कार्यक्रम संचालक तथा युवा कवि/संचारकर्मी मोहराज शर्मासँग उनीद्भारा संचालन हुँदै आएको लोकप्रिय साहित्यिक कार्यक्रम मझेरीमा मेरो अन्तरबार्ता दिदैँ गर्दाको तस्बीरहरू सार्वजनिक गरेको थिएँ । आज त्यही अन्तरबार्ताको अडियो क्लिप सार्वजनिक गरेको छु । मझेरीको ४५ मिनेटको समयअवधीको नियम कार्यक्रम संचालक शर्माले तोडेका छन् । कृपया यो अन्तरबार्ता सुनेर प्रतिक्रिया लेख्न नबिर्सनुहोला । हजुरहरूको प्रतिक्रियाले भावी दिनमा साहित्यिक कर्ममा मलार्इ अझ केहि नौला प्रयोग गर्न सघाउ पुग्नेछ भन्ने अपेक्षा राखेको छु ।

Comments

Anonymous said…
राम्रो धेरै राम्रो लाग्यो अझ भनौ भने यो अन्तर्वाताले दाजू मोहराज को मझेरी को तिर्श्न मेटायो साथ साथै मेरो वालमा आएका कबिताहरु मुखार बिन्दबाट सुन्ने धोको पुरा भयो धन्यवाद सर अझै प्रेरणाको स्रोतहरु मिलोस शुभकामना छ
saroj magar said…
लाख लाख शुभकामना सर हजुरलाई
chetana thapa said…
ramro lagyo n moha raj jiko sorma uha ko kabita haru ajha dherai sunne eeyha lagera aayo sachinai dam 6 lekhai ani bachan sailima..... lagyo lekhan ka sathai bachan saili pani aabaseka hun6 rachana sasakta huna.......
saroj magar said…
लाख लाख शुभकामना सर हजुरलाई
Anonymous said…
राम्रो धेरै राम्रो लाग्यो अझ भनौ भने यो अन्तर्वाताले दाजू मोहराज को मझेरी को तिर्श्न मेटायो साथ साथै मेरो वालमा आएका कबिताहरु मुखार बिन्दबाट सुन्ने धोको पुरा भयो धन्यवाद सर अझै प्रेरणाको स्रोतहरु मिलोस शुभकामना छ
Babi_shahi said…
धौलागिरी को मझेरी, अनि मझेरीमा उपस्थित पाहुना, मझेरीको भान्से, दुबै मिलेर पकाइएको साहित्यिक खाना, आहा! कति स्वादिलो।
देवकोटाले बोलेको आदर्श र अहिलेको नेपाली को विवश्ता प्रति तपाइले बोलेको यो बोलि, अहिलेको समय सपेक्ष छ, समय सान्दर्भिक छ जो बिदेशिएका छन् पक्कैपनि उनिहरुको मन् बोलिएको छ।
यसरी नै धेरै कुराको मसला हालेर पकाइएको यो साहित्यिक खाना सारै राम्रो लाग्यो सर।
बबिसर धेरै धेरै धन्यवाद ! आफ्नो ब्यस्त समयबाट फुर्सद मिलाएर कार्यक्रम सुनिदिनु भएकोमा ! अब पर्सी शनिवार पनि एउटा अडियो स्तम्भ अपलोड हुँदैछ, फुर्सद मिलाएर सुनिदिनुहोला है !

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)