Never carry a luggage having zip

विशेषगरी विमानबाट यात्रा गर्दैगर्दा सामान्य जिपर भएको लगेज प्रयोग गर्दा ट्रान्जिट परेको विमानस्थलमा वा यहाँले अवतरण गर्नुपर्ने विमानस्थलमा हजुरहरूको लगेजको व्यवस्थापन गर्दैगर्दाको समय सम्बन्धित कर्मचारीहरूले यहाँको लगेजभित्रको सामाग्री समेत गायप पारिदिन सक्ने ल्याकत राख्दछन् । हेर्नुस्, कसरी यो सम्भव रहेछ ?

यदि यहाँलार्इ यो भिडियो उपयोगी लाग्यो भने जानकारीका लागि साथीहरू माझ पुर्याउनुहोला !

Comments

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा