तिमीलार्इ हो

मेरा सारा दिन अनि रात तिमीलार्इ हो,
पिउने मात्र मैले तर मात तिमीलार्इ हो,
बरालिएछु कतै यदि, ढुक्क हुनु प्रिया
जूनीजूनीको मेरो यो संसाथ तिमीलार्इ हो ।

Comments