मझेरी, मोहराज र म

केहि समय अगाडि मैले फेसबुकबाट धौलागिरि एफ एमका चर्चित कार्यक्रम संचालक तथा युवा कवि/संचारकर्मी मोहराज शर्मासँग उनीद्भारा संचालन हुँदै आएको लोकप्रिय साहित्यिक कार्यक्रम मझेरीमा मेरो अन्तरबार्ता दिदैँ गर्दाको तस्बीरहरू सार्वजनिक गरेको थिएँ । आज त्यही अन्तरबार्ताको अडियो क्लिप सार्वजनिक गरेको छु । मझेरीको ४५ मिनेटको समयअवधीको नियम कार्यक्रम संचालक शर्माले तोडेका छन् । कृपया यो अन्तरबार्ता सुनेर प्रतिक्रिया लेख्न नबिर्सनुहोला । हजुरहरूको प्रतिक्रियाले भावी दिनमा साहित्यिक कर्ममा मलार्इ अझ केहि नौला प्रयोग गर्न सघाउ पुग्नेछ भन्ने अपेक्षा राखेको छु ।

7 comments

Popular Posts