साहसी निक ! on August 30, 2010 Get link Facebook Twitter Pinterest Email Other Apps हामी जीवनमा आईपर्ने साना समस्याहरुबाट समेत भाग्न खोज्छौं, निराश हुन्छौं । तर यो तल दिइएको भिडियोमा हात र खुट्टा नभएका एक बहादुर व्यक्तित्व निक भिभिकको भिडियो हेर्नुस् र थाहा पाउनुस् जीवनमा आउने हरेक चुनौतीलाई कसरी सामना गर्नुपर्दो रहेछ । Comments
Comments