अडियो स्तम्भः हामी युवा
प्रेम के हो ? यसको परिभाषा मान्छे पिच्छे फरक हुन सक्दछ । तर मैले बुझेको प्रेम र हजुरले बुझ्नु भएको प्रेममा कतै समानता त छैन ? आउनुस थाहा पाउनका लागि तलको अडियो क्लिपमा क्लिक गर्नुस् ।
अडियो क्लिप सुन्नुभन्दा पहिले थाहापाउनु पर्ने केहि कुराहरूः
१. यो एक किसिमको अडियो ब्लगिङ हो ।
२. अबदेखि यो प्रत्येक शनिबार यस ब्लगमा समाबेश हुनेछ ।
३. यस स्तम्भमा प्रेमसम्बन्धी बिषयहरूलार्इ मुख्य प्राथमिकताका साथ समाबेश गरिनेछ ।
४. तर युवा जगतसँग सम्बन्धित अन्य विषयहरूलार्इ पनि कार्यक्रमको मुख्य विषयवस्तु बनाउन सकिनेछ ।
५. यदि यहाँसँग प्रेम वा अन्य कुनै पनि विषयसँग सम्बन्धित आफ्ना अनुभवहरू छन् र उक्त सत्यता साथीहरूसँग बाड्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना tpnir1@gmail.com मा सम्पर्क गर्नुहोला । साथै आफूले सुन्न चाहेको गीतको अनुरोध गर्न सक्नुहुनेछ । यदि यहाँसँग कुनै गीतहरू छन् पनि हामीलार्इ इमेल गर्न सक्नुहुनेछ ।
र, अन्त्यमा यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रियाले नै यो स्तम्भको निरन्तरता र उत्कृष्टताको तय गर्ने भएकाले कृपया कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया ब्यक्त गर्न नबिर्सदिनुहोला ।

Comments
धन्याबाद निराजन जी जो हजुर ले यो अभियान लिनु भएको छ यसमा पक्कै साथ दिनेछु हामि .
dherai dherai dhanyabat nirajan sir