भानु जयन्ती विशेषः अन्तरबार्ता म्याग्दी काली एफएम ८८.२ मेघाहर्जमा

१९८ औ भानु जयन्तीका अवसर पारेर म्याग्दी काली एफएम ८८.२ मेघाहर्जका गजलप्रहरका कार्यक्रम संचालक सहपाठी इन्द्र बरूवाल वियोगी ले म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मा र मलार्इ निम्ता गर्नु भएको थियो - केहि साहित्यिक विषयहरूमा चर्चा गर्नका लागि । करिब एक घण्टा लामो बहस यहाँले सुन्न सक्नुहुनेछ । जसका लागि तलको अडियो स्ट्रिमिङ आइकनमा 'play' बटन थिच्नु पर्ने हुन्छ । कृपया सुनिसकेपछि आफ्नो प्रतिक्रिया पनि राखिदिनुहोला ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)