खोज्ने किन हो ?

भो पुग्यो अब पिउँदिन भन्दा पनि, पिलाउन खोज्ने किन हो ?
चाहिँदैन केहि भन्दा पनि अझ अरू, दिलाउन खोज्ने किन हो ?
एक्लै एक्लै छाडिदेउ मलार्इ निम्ता नदेउ भिडमा हराउने,
पर्दैन कोही साथीहरू भन्दा पनि, मिलाउन खोज्ने किन हो ?

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)