लुकाउने कुरा देखाउने मैयाँ छन् शहरमा
उस्तै कामुक कृष्ण कन्हैया छन् शहरमा
टोलै पिच्छे हरेक गल्ली र चोकमा हेर
मान्छेका अनेक रवैया छन् शहरमा
उस्तै कामुक कृष्ण कन्हैया छन् शहरमा
टोलै पिच्छे हरेक गल्ली र चोकमा हेर
मान्छेका अनेक रवैया छन् शहरमा
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।