In Finland, it's quite confusing for new comers to get adapted with various systems. For instance, if you have to apply for the visa extension or identity card, you have to go to police station but you have to have an appointment. To facilitate you, here I've come with every steps that you need to follow- १. सर्वप्रथम यहाँ थिच्नुस् , जसले यहाँलाई प्रहरी कार्यालयमा सेवा लिने हेतू समय निर्क्यौल (Time Book) गर्ने पृष्ठमा पुर्याउँछ । a. के उद्वेश्यका लागि प्रहरी कार्यालय जान लाग्नुभएको Select a purpose लेखेको dropdown menu क्लिक गर्नुस् ।जस्तैः तपाइँ फिनल्याण्डको नागरिक होइन र पुलिस कार्ड चाहिएको अवस्थामा identity card for a foreign citizen छान्नुस् । आफ्नो लागि भए For myself र अर्कैको लागि हो भने On behalf of another person क्लिक गर्नुस्, यदि तपाइँसँग अर्को ब्यक्ति पनि सँगै जाने हो भने Add another person गर्न सक्नुहुन्छ । 2. त्यसपछि कुन प्रहरी कार्यालयमा गएर सेवा लिन उपयुक्त हुन्छ त्यसका लागि आफू बसेको स्थानको Postal Code राख्नुस् । उदाहरणका लागि मैले मेरो पो...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।