स्वीकार छन तिम्रा हजार बातहरू
दिन्छ्यौ नै भने यदि प्रितका मातहरू
पिडा जति नै होस गुनासो म नगरूँला
हिर्काउछ्यौ भने त मायाले नै लातहरू
दिन्छ्यौ नै भने यदि प्रितका मातहरू
पिडा जति नै होस गुनासो म नगरूँला
हिर्काउछ्यौ भने त मायाले नै लातहरू
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।