यौनको प्यास
नाटक किन
मेटाउनको लागि
यौनको तिर्खा ?
अनिदों रात
एउटै खाट
उनिसँगको रात
निन्द्रा लाग्दैन
प्यासी नजर
सबैको आँखा
उनैको रूपमाथि
कति सुन्दरी ?
कस्तो याद ?
एक गिलास
थप्दा पनि घटेन
प्रियाको याद !
पवित्र प्रेमी
असल प्रेमी
अकस्मात खोज्दैन
एउटै खाट
नाटक किन
मेटाउनको लागि
यौनको तिर्खा ?
अनिदों रात
एउटै खाट
उनिसँगको रात
निन्द्रा लाग्दैन
प्यासी नजर
सबैको आँखा
उनैको रूपमाथि
कति सुन्दरी ?
कस्तो याद ?
एक गिलास
थप्दा पनि घटेन
प्रियाको याद !
पवित्र प्रेमी
असल प्रेमी
अकस्मात खोज्दैन
एउटै खाट
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।