
काठमाडौं यात्राको बखतमा यो निर्जन (राजा नभएकाले) राजदरबार देखे पछि मेरो निराश मनोविज्ञानलाई बुझेपछि ट्याक्सी चालकले मलाई आश्वस्त पार्दै भनेथे – “धन्दा नमान्नुस् भाई, अहिले राजा छैन् त के भो ती भन्दा ठूला राजा (हाम्रा नेताहरू) कुनै न कुनै दिन आफूलाई सर्वोच्च राजा घोषणा गरेर यो दरबारमा आउनेछन् ।”
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।