तरपनि जाति on January 02, 2010 Get link Facebook Twitter Pinterest Email Other Apps काँडा हुन्छ गुलाफमा तरपनि जातिफूल्छ प्रीत करकापमा तरपनि जातिशुरु नभै सिद्धिएकी हाम्रा कुराकानीलुक्छ प्रीत तापमा तर पनि जातिरित्तिएकी सम्झना तिम्रा छातिभरीकादुख्छ प्रीत नापमा तरपनि जातिकहाँ छुटे हातहरु थाहै नभएरसुक्छ प्रीत रापमा तरपनि जाति Comments
Comments