पर्यटन वर्ष मनाइरहेको मेरो देशमा राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनीको कन्तबिजोगका समाचारहरू पढेर म कति दुखित बन्दै आएको छु, त्यो म यहाँ ब्यक्त गर्न सायदै सकुँला । तर त्यही अभागि देशबाट विकासको चरमतालार्इ अंगालिरहेको नर्वेमा विगत ८ महिनादेखि रहँदै आएको मैले यहाँको नर्वेजियन फ्लाइटको बोइङ B737-800W उडान नं DY 245, ट्रोम्सोदेखि वश्लोको उडान भरिरहेको जहाजभित्रबाट यो ब्लग अपडेट गर्न पाउँदा समेत खुशि ब्यक्त गर्न सकिरहेको छैन ।
आखिर कहिले आउँला यस्तै दिन हाम्रो विमान कम्पनीको पनि ?
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।