जो रहनेछन् आजन्म प्रिय मेरा दिलभित्र
सम्बन्ध छ जो सँग मेरो अति नै पवित्र
सँगै हाँस्ने मेरा दुखमा आँशुसँगै झार्ने ती
हरदम यादहरूमा ताजा ती मेरा प्यारा मित्र
सम्बन्ध छ जो सँग मेरो अति नै पवित्र
सँगै हाँस्ने मेरा दुखमा आँशुसँगै झार्ने ती
हरदम यादहरूमा ताजा ती मेरा प्यारा मित्र
Comments